रोचक/बिचित्र

संवैधानिक परिषद्को बैठक सकियो, लोक सेवा र अख्तियारसहित विभिन्न आयोगमा सिफारिस

काठमाडौं- संवैधानिक परिषद्ले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ। आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त विभिन्न आयोगका पदमा नियुक्तिका लागि सिफारिस गरेको राष्ट्रिय सभा...

पुरा पढ्नुहोस
सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव...

पुरा पढ्नुहोस
blank
यस वर्ष ४०८ जनाले सगरमाथा आरोहण गर्ने

काठमाडौं।यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा ४०८ जनाले चढ्ने भएका छन्। सगरमाथा आरोहणको लागि पर्यटन विभागले उनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। विभागका अनुसार यस सिजन २४ एजेन्सीका ४३ वटा समूहले सगरमाथा आरोहणको लागि अनुमति...

पुरा पढ्नुहोस
blank
चिनियाँ रकेट आज प्रशान्त महासागरमा खस्ने सम्भावना

एजेन्सी। चीनको ‘लङ मार्च हेभी–लिफ्ट क्यारियर रकेट’ आज प्रशान्त महासागरमा खस्ने सम्भावना रहेको अमेरिकी वायुसेनाले बताएको छ। २१ टन वजनको उक्त रकेट अन्तरिक्षमा अनियन्त्रित भएको थियो। सट्र्याकडटओआरजीको अनुमानअनुसार, उक्त अन्तरिक्षयानको दोस्रो चरणले मे ९...

पुरा पढ्नुहोस
blank
देउवालाई भेटेर फर्केपछि महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार छिरेका छन्। उच्च स्रोतका अनुसार करिव १० मिनेट अघि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका...

पुरा पढ्नुहोस
blank
जलवायु परिवर्तनको कारण फुलेन लाली गुंरास ,अन्न बालीमा यस्तो प्रभाव परे के हुन्छ।

जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस...

पुरा पढ्नुहोस
blank
आजको राशिफल : कस्तो छ तपाईंको भाग्य ?

ज्योतिषि डीपी भण्डारी वि.सं.२०७७ साल चैत्र ०४ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष...

पुरा पढ्नुहोस
आज खण्डग्रास सूर्यग्रहण : ग्रहणको समय ३ घण्टा ३३ मिनेट

काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न...

पुरा पढ्नुहोस
आज माता तिर्थ औसि, आमाको मुख हेर्ने दिन

”जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।” आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने...

पुरा पढ्नुहोस
गर्भमा किन रहन्छ बच्चा ९ महिना ९ दिन ?

एजेन्सी– सामान्यतया गर्भमा ९ महिना ९ दिन नै बच्चा किन रहन्छ ? यो धेरै नसोचिएको वा नगरिएको प्रश्न हो । तर, यसको पछाडि वैज्ञानिक कारण भने छ । हाम्रो ब्रह्माण्डका ९ ग्रहहरूले आआफ्ना किरणबाट गर्भमा हुर्किरहेको...

पुरा पढ्नुहोस