राजनीति

संवैधानिक परिषद्को बैठक सकियो, लोक सेवा र अख्तियारसहित विभिन्न आयोगमा सिफारिस

काठमाडौं- संवैधानिक परिषद्ले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ। आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त विभिन्न आयोगका पदमा नियुक्तिका लागि सिफारिस गरेको राष्ट्रिय सभा...

पुरा पढ्नुहोस
सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव...

पुरा पढ्नुहोस
blank
यस वर्ष ४०८ जनाले सगरमाथा आरोहण गर्ने

काठमाडौं।यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा ४०८ जनाले चढ्ने भएका छन्। सगरमाथा आरोहणको लागि पर्यटन विभागले उनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। विभागका अनुसार यस सिजन २४ एजेन्सीका ४३ वटा समूहले सगरमाथा आरोहणको लागि अनुमति...

पुरा पढ्नुहोस
blank
चिनियाँ रकेट आज प्रशान्त महासागरमा खस्ने सम्भावना

एजेन्सी। चीनको ‘लङ मार्च हेभी–लिफ्ट क्यारियर रकेट’ आज प्रशान्त महासागरमा खस्ने सम्भावना रहेको अमेरिकी वायुसेनाले बताएको छ। २१ टन वजनको उक्त रकेट अन्तरिक्षमा अनियन्त्रित भएको थियो। सट्र्याकडटओआरजीको अनुमानअनुसार, उक्त अन्तरिक्षयानको दोस्रो चरणले मे ९...

पुरा पढ्नुहोस
blank
देउवालाई भेटेर फर्केपछि महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार छिरेका छन्। उच्च स्रोतका अनुसार करिव १० मिनेट अघि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका...

पुरा पढ्नुहोस
संघीय लिम्बुवान पार्टीका गजेन्द्र समुह राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन

 काठमाडौँ । संघीय लिम्बुवान पार्टीका केन्द्रिय सचिब युवा नेता गजेन्द्र आङ्बुहाङ नेत्रुत्वमा विभिन्न जिल्लाका ५३ जना नेता तथा कार्यकर्ता सहित राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन हुनुभएका छन । युवा नेता गजेन्द्र आङ्बुहाङ सहित सम्पुर्ण नेता तथा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा ३ मन्त्री थपिए

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र कपिलवस्तुका धर्मलाल...

पुरा पढ्नुहोस
माओवादीले फिर्ता लिने भयो सरकारलाई दिएको समर्थन

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ‘समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको पार्टी फुट्यो, धमलाले गरे अर्को नयाँ पार्टीको घोषणा

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एक समूहले नयाँ पार्टीको घोषणा गरेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा...

पुरा पढ्नुहोस
आउने आर्थिक वर्षदेखि मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्याउँछौँ : प्रधानमन्त्री ओली

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गर्नुभएको छ । मजदुर दिवसको शुभकामना व्यक्त गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर  आउँदो आर्थिक वर्षदेखि...

पुरा पढ्नुहोस