पत्रपत्रिका

संवैधानिक परिषद्को बैठक सकियो, लोक सेवा र अख्तियारसहित विभिन्न आयोगमा सिफारिस

काठमाडौं- संवैधानिक परिषद्ले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ। आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त विभिन्न आयोगका पदमा नियुक्तिका लागि सिफारिस गरेको राष्ट्रिय सभा...

पुरा पढ्नुहोस
सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव...

पुरा पढ्नुहोस
blank
यस वर्ष ४०८ जनाले सगरमाथा आरोहण गर्ने

काठमाडौं।यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा ४०८ जनाले चढ्ने भएका छन्। सगरमाथा आरोहणको लागि पर्यटन विभागले उनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। विभागका अनुसार यस सिजन २४ एजेन्सीका ४३ वटा समूहले सगरमाथा आरोहणको लागि अनुमति...

पुरा पढ्नुहोस
blank
चिनियाँ रकेट आज प्रशान्त महासागरमा खस्ने सम्भावना

एजेन्सी। चीनको ‘लङ मार्च हेभी–लिफ्ट क्यारियर रकेट’ आज प्रशान्त महासागरमा खस्ने सम्भावना रहेको अमेरिकी वायुसेनाले बताएको छ। २१ टन वजनको उक्त रकेट अन्तरिक्षमा अनियन्त्रित भएको थियो। सट्र्याकडटओआरजीको अनुमानअनुसार, उक्त अन्तरिक्षयानको दोस्रो चरणले मे ९...

पुरा पढ्नुहोस
blank
देउवालाई भेटेर फर्केपछि महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार छिरेका छन्। उच्च स्रोतका अनुसार करिव १० मिनेट अघि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका...

पुरा पढ्नुहोस
२२ वर्ष बितिसक्दा पनि गच्छे–भालुबाङ सडकको ट्रयाक खुलेन, चुनावमा सधै बन्याे विकासकाे नारा

फाइल तस्विर विरेन्द्र केसी, अर्घाखाँची । दाङबाट अर्घाखाँची सदरमुकाम जोड्ने गच्छे–भालुबाङ सडक निर्माण सुरु भएको २२ वर्ष बितिसक्दा पनि ट्र्याक खुल्न सकेको छैन । वार्षिक बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीको लापरबाही र बजेट दुरुपयोग भएका कारण...

पुरा पढ्नुहोस
विराटनगरमा गरे छोराले बाबुको हत्या

विराटनगर : विराटनगर महानगरपालिका–८ बलुवाईमा शनिबार राति छोराले आफ्नै बाबुको हत्या गरेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार ५४ वर्षीय विको सहनी मुखियाको हत्या भएको हो। माइलो छोरा २५ वर्षीय रवि सहनी मुखियाले...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको राजीनामा माग्दै सरकारको नेतृत्व गर्न अघि बढ्ने काँग्रेस केन्द्रीय समितिकाे निर्णय

काठमाडौं। नेपाली काँग्रेसले सरकारको नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै सरकारको नेतृत्व गर्न अघि बढ्ने निर्णय गरेको हो ।सभापति शेरबहादुर देउवा...

पुरा पढ्नुहोस
१०० दिनको प्रधानमन्त्री रोजगार कार्यक्रम १६ दिनमै सीमित

काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य हो- न्यूनतम एक सय दिन बेरोजगारहरुलाई रोजगारी उपलब्ध गराउने । २०७५ फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएको १०० दिने कार्यक्रम विदेशी ऋण उपलब्ध नभएपछि आर्थिक वर्ष २०७६/७७...

पुरा पढ्नुहोस
डढेलो र फोहोर हावाले वायु प्रदूषण झन् कडा बन्दै

काठमाडौँ। डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै...

पुरा पढ्नुहोस