जिबनशैली

संवैधानिक परिषद्को बैठक सकियो, लोक सेवा र अख्तियारसहित विभिन्न आयोगमा सिफारिस

काठमाडौं- संवैधानिक परिषद्ले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ। आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त विभिन्न आयोगका पदमा नियुक्तिका लागि सिफारिस गरेको राष्ट्रिय सभा...

पुरा पढ्नुहोस
सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव...

पुरा पढ्नुहोस
blank
यस वर्ष ४०८ जनाले सगरमाथा आरोहण गर्ने

काठमाडौं।यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा ४०८ जनाले चढ्ने भएका छन्। सगरमाथा आरोहणको लागि पर्यटन विभागले उनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। विभागका अनुसार यस सिजन २४ एजेन्सीका ४३ वटा समूहले सगरमाथा आरोहणको लागि अनुमति...

पुरा पढ्नुहोस
blank
चिनियाँ रकेट आज प्रशान्त महासागरमा खस्ने सम्भावना

एजेन्सी। चीनको ‘लङ मार्च हेभी–लिफ्ट क्यारियर रकेट’ आज प्रशान्त महासागरमा खस्ने सम्भावना रहेको अमेरिकी वायुसेनाले बताएको छ। २१ टन वजनको उक्त रकेट अन्तरिक्षमा अनियन्त्रित भएको थियो। सट्र्याकडटओआरजीको अनुमानअनुसार, उक्त अन्तरिक्षयानको दोस्रो चरणले मे ९...

पुरा पढ्नुहोस
blank
देउवालाई भेटेर फर्केपछि महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार छिरेका छन्। उच्च स्रोतका अनुसार करिव १० मिनेट अघि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका...

पुरा पढ्नुहोस