खेलकुद

संवैधानिक परिषद्को बैठक सकियो, लोक सेवा र अख्तियारसहित विभिन्न आयोगमा सिफारिस

काठमाडौं- संवैधानिक परिषद्ले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ। आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त विभिन्न आयोगका पदमा नियुक्तिका लागि सिफारिस गरेको राष्ट्रिय सभा...

पुरा पढ्नुहोस
सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव...

पुरा पढ्नुहोस
blank
यस वर्ष ४०८ जनाले सगरमाथा आरोहण गर्ने

काठमाडौं।यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा ४०८ जनाले चढ्ने भएका छन्। सगरमाथा आरोहणको लागि पर्यटन विभागले उनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। विभागका अनुसार यस सिजन २४ एजेन्सीका ४३ वटा समूहले सगरमाथा आरोहणको लागि अनुमति...

पुरा पढ्नुहोस
blank
चिनियाँ रकेट आज प्रशान्त महासागरमा खस्ने सम्भावना

एजेन्सी। चीनको ‘लङ मार्च हेभी–लिफ्ट क्यारियर रकेट’ आज प्रशान्त महासागरमा खस्ने सम्भावना रहेको अमेरिकी वायुसेनाले बताएको छ। २१ टन वजनको उक्त रकेट अन्तरिक्षमा अनियन्त्रित भएको थियो। सट्र्याकडटओआरजीको अनुमानअनुसार, उक्त अन्तरिक्षयानको दोस्रो चरणले मे ९...

पुरा पढ्नुहोस
blank
देउवालाई भेटेर फर्केपछि महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार छिरेका छन्। उच्च स्रोतका अनुसार करिव १० मिनेट अघि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका...

पुरा पढ्नुहोस
घरेलु मैदानमा नेपाललाई पहिलो पटक टी–२० सिरिजको उपाधि

फाइल तस्विर काठमाडाैँ । नेपालले घरेलु मैदानमा पहिलोपटक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा नेदरल्यान्ड्समाथि १४२ शानदार जित निकाल्दै घरेलु टोली नेपालले टी–२० सिरिजको उपाधि उचालेको हो । कीर्तिपुरस्थित...

पुरा पढ्नुहोस
शितगंगामा प्रथम राष्ट्रपति रनिङ शिल्ड छ्नोट प्रतियोगिता जारी (फाेटाे फिचर)

झनक केसी, ठाडा । अर्घाखाँची शितगङ्गा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ दोस्रो दिन विभिन्न बिधाका खेल सकिएका छन । शितगङ्गा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा रजिया पोखरिमा रनिङ शिल्ड बैशाख ४ गते...

पुरा पढ्नुहोस
कबड्डी प्रतियोगितामा पत्थरकोटको नर्थ पोइन्ट एकेडेमी जिल्ला प्रथम ,

भक्तिराम घिमिरे, कपिलवस्तु  ,सोमबार कपिलवस्तुको तौलिहवास्थित  बुद्ध रंगशालामा आयोजना गरिएको रास्ट्रपति रनिंग सिल्ड अन्तरगतको कबड्डी प्रतियोगितामा बुद्धभूमि १ पत्थरकोटको नर्थ पोइन्ट एकेडेमी कबड्डीमा जिल्ला प्रथम भएको छ । नर्थ पोइन्टले बुद्धभुमीको वडा नगर हुदै...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शिवादहमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

विक्रम अाचार्य, ठाडा । अर्घाखाँचीकाे शितगंगा नगरपालिका -६ मा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ हिजाे शनिबार शिवादहमा अन्तरपालिका वडा स्तरीय खुल्ला पुरूष भलिबल...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शिवादहमा वडा स्तरीय भलिबल प्रतियोगिताकाे आज उदघाटन सम्पन्न, खेल भाेलीसम्म चल्ने

विक्रम अाचार्य, ठाडा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ मा वडा स्तरीय भलिबल प्रतियोगिताको अाज शनिबार उद्घाटन गरिएको छ। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ वडा नम्बर ६ काे...

पुरा पढ्नुहोस