सोमवार, भदौ ७, २०७८

सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव शरीरमा कुनै नोक्सान गर्दैन। अहिले कतिपय देशमा गम्भीर संक्रमण भइरहेकाले तिनीहरुमाथि राज्यले बढी ध्यान दिनुपर्ने पनि उनीहरुले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2021 Himal 24 All Right Reserved | Sample Webiste for Sell .
WebSite Consultation By : Himal Tech