आइतवार, भदौ ६, २०७८

देउवालाई भेटेर फर्केपछि महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार छिरेका छन्।

उच्च स्रोतका अनुसार करिव १० मिनेट अघि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार छिरेका हुन्।

देउवासँग उनीहरुको के कुरा भयो त्यसबारे एकिन हुन सकेको छैन।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2021 Himal 24 All Right Reserved | Sample Webiste for Sell .
WebSite Consultation By : Himal Tech